रियल म्याड्रिडको रोमाञ्चक जित! एट्लेटिकोविरुद्ध च्याम्पियन्स लिगमा अग्रता ⚽🔥
च्याम्पियन्स लिगको अन्तिम-१६ को पहिलो लेगमा रियल म्याड्रिडले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै महत्वपूर्ण अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णायक गोलले रियललाई जिततर्फ डोहो¥यायो, जसले दोस्रो लेग अघि आत्मविश्वास बढाएको छ।
खेलको रोमाञ्चक क्षणहरू:
⚽ ४औं मिनेट: रोड्रिगोको गोल! – रियलले खेलको प्रारम्भमै अग्रता लियो!
⚽ ३२औं मिनेट: जुलियन अल्भारेजको गोल! – पोस्टमा ठोक्किएर फर्किएको बलले बराबरी गरायो!
⚽ ५५औं मिनेट: ब्राहिम डियाजको निर्णायक गोल! – रियल म्याड्रिडले जित सुनिश्चित गर्यो!
अब के हुन्छ?
✅ दोस्रो लेग अर्को साता मेट्रोपोलिटानो स्टेडियममा खेलिनेछ।
✅ रियल म्याड्रिडको जितको सम्भावना कत्तिको छ? के एट्लेटिको पुनरागमन गर्न सक्छ?
⚡ खेलकुद, फुटबल, सट्टेबाजी सम्बन्धी ताजा अपडेटहरूका लागि wewa365.com र wewabet.com मा जानकारी लिनुहोस्! 🚀